मानवताले तपाईंको सोचाइभन्दा अरूको सोचाइ कमजोर छ भन्दैन......



Pages

Wednesday, May 23, 2012

Former Crown Prince Paras Shah's Exclusive Interview with Sagarmatha TV ...

Monday, June 21, 2010

कोइराला को बिबाहमा सरिक नेता ,कलाकारहरु







मनिषा कोइराला(दाहाल)को बिबाहमा पूर्वराजा ज्ञानेन्द्र ,पूर्व मन्त्रीहरु ,बलिउड कलाकार,नेपाली कलाकारहरुको जमघट केहि झलकहरु

बलिउड अभिनेत्री मनीषा कोइरालाको बिहे भोजमा राजनीति तथा कला जगतका स्वदेशी र विदेशी परिचित अनुहारहरूको भीड लाग्यो।
बलिउडका अभिनेता ज्याकी श्राफ नेपाली पोशाक दौरा सुरुवाल र इस्टकोटमा झुल्किँदा सबैको ध्यान उनीतिर तानिएको थियो।अर्का दुई अभिनेता गुल्शन ग्रोभर र विवेक मुश्रान भने कालो रंगका सुटमा देखिए। नेपाली कलाकारहरूको पनि उपस्थिति रहेको थियो जसमा सामेल थिए मनीषाको पहिलो नेपाली फिल्म 'फेरि भेटौला'का हिरो प्रकाश अधिकारी। मनिषाले नेपालीलाई बिहे गरेकोमा उनले प्रसन्नता व्यक्त गरे।

बिराटनगरमा मनीषाका छिमेकी रहेका अभिनेता शिव श्रेष्ठ पनि उपस्थित थिए भोजमा। संगीतकार शम्भुजित बास्कोटा पनि मुम्बईमा जाँदा मनीषासँग बेलाबेला कुराकानी चल्ने कुरा बताउँदै थिए। उनले आफ्नो सोच सुनाइहाले, 'मेरो संगीतमा मनीषालाई गाउन लगाउने सोच छ।'

मह जोडीका मदनकृष्ण श्रेष्ठ कार्यक्रममा ढिला पुगेका थिए। 'लौ मनीषालाई भेट्न आएको, उनी त छैनन् कि क्या हो।' स्टेजमा मनीषालाई नदेखेपछि उनले भनेका थिए। उता हरिवंशले भने दुई महिना अघिमात्र मनिषासँग नेपाली फिल्म 'धर्म'मा काम गरेका रहेछन्।

नेपाली कलाकारले मन नपराउने चाउचाउ मनीषाले सुटिङमा सजिलै खाएको देख्दा आश्चर्य मानेका थिए उनले। 'जस्तै परिस्थितिमा पनि उनी सहजै भिज्न सक्छिन्,' उनले भने।

कलाकार नीर शाह भने मनीषासँगको पछिल्लो भेटलाई सम्झिँदै थिए। 'मैले उनलाई यसअघि द्वारिका होटलको समारोहमा भेटेको थिएँ,' उनले दावी गरे, 'मनीषा र सम्राटको पहिलो भेट त्यहीँ भएको थियो।' कार्यक्रममा अभिनेता भुवन केसी, चित्रकार रागिनी उपाध्याय, गायिका नलिना चित्रकार, डिजे राजु, र गीतकार डा.भोला रिजाल लगायतको उपस्थिति थियो।

बलिउडका 'ब्याड म्यान' गुल्शन ग्रोभरको यो पहिलो नेपाल भ्रमण रहेछ। उनलाई पशुपतिनाथको दर्शन गर्ने रहर छ। नेपालमा सुटिङ गरिएको 'हरे राम हरे कृष्ण' फिल्म हेरेपछि उनलाई नेपालका दृश्य मन परेको रहेछ। र, मनीषाको बिहे उनका लागि 'पशुपतिको जात्रा सिद्राको व्यापार' नै साबित भयो।


आफ्नी नातिनी र पत्नीका साथ पुगेका माओवादी नेता प्रचण्ड र प्रधानमन्त्री माधवकुमार नेपालबीच केही वेर कुराकानी समेत चल्यो। 'फिल्ममा देखेको मनीषालाई आज देखेँ,' प्रचण्डकी नातिनी भन्दै थिइन्। प्रचण्ड करिब २० मिनेटमात्र भोजमा बिताएर बाहिरिए। पार्टीमा मरिचमान सिंह, भरतकेशर सिंह, याङ्किला शेर्पा, शरदचन्द्र शाह, कमल थापा, र सुदीप पाठकको पनि उपस्थिति थियो। शेरबहादुर देउवा, झलनाथ खनाल, सुशील कोइराला, रामशरण महत, भरतमोहन अधिकारी, कृष्ण सिटौला, सुवासचन्द्र नेम्बाङ, नीलाम्बर आचार्य, गोविन्दराज जोशी, विजयकुमार गच्छदार, प्रकाशमान सिंह, पशुपति समशेर जबरा, उपेन्द्र यादव लगायत नेताहरूको जमघट रहेको थियो।

स्वास्थ्य परीक्षण गराई भारतबाट फर्किएकी सुजाता कोइराला करिब ७ बजे हलमा आइपुगिन्।

Saturday, June 19, 2010

Focus on SRK at Raavan bash




Even as Abhishek Bachchan and Aishwarya basked in the limelight at the British Film Institute, Shah Rukh Khan's presence on the red carpet - with his wife Gauri and daughter Suhana - cut a more interesting picture.

SRK and the Bachchans, who were believed to be involved in a cold war, bonded big time at the premiere.

Also, it's interesting to note that SRK was the only star to make an appearance on the red carpet besides Raavan 's cast and crew. And King Khan was full of praise for the film and the Bachchans.

"Aishwarya, Abhishek, Amit ji , Mani Ratnam - all my favourite people here. It couldn't be a better evening to meet your friends, see such wonderful performances, see one of the finer films the country has made... the kids are very fond of Abhishek... so they all wanted to be here (London)," said SRK. SRK and the Bachchans' latest show of bonhomie comes after SRK backed out from IIFA awards at the last minute citing "too much work." For those who came in late, Big B is the brand ambassador of IIFA. SRK was also supposed to captain the film team in a friendly cricket match against the Sri Lankan team.

In 2008, SRK raised eyebrows when he attended the red carpet premiere of Drona. Since then, SRK and the Bachchans have been very warm to each other.

For the uninitiated, the rivalry between SRK and Bachchans reportedly kicked off after SRK replaced Big B as the host of the TV show Kaun Banega Crorepati and also acted in the remake of the Amitabh Bachchan's 1978 hit, Don. But for some time now, the Bachchans and Shah Rukh have been bonding through Twitter. A few days back, Big B tweeted: "Shah Rukh ! (I) believe Abhishek spoke to you about the premiere in London and you, Gauri and the kids are all coming... Wonderful ! See you there." SRK had tweeted back promptly: "( I) will do sir... ( I) hope I finish all work here and make it. (I am) very excited to see Raavan. All the best to all and love." SRK, who is believed to be busy with his ambitious home production Ra. One, specially took out time to reach London for the premiere.

The Bachchans can't seem to thank him enough. Big B has thanked SRK repeatedly through his Twitter account. "Spoke to Gaurima (SRK's wife Gauri). We now need to do a night back in Mumbai. Thank you again for coming. You made my night!" tweeted Junior Bachchan. At the premiere Abhishek said " Shah Rukh is like family". SRK and the Bachchans seem to be going all out with their friendship. Khan said at the premiere that he is "a little biased towards Abhishek" adding that Ash is a way too fantastic an actor for him to comment on. Later he tweeted to Big B: " Thanks sir ( I) had a great time... the film is really nice."

Nepal's top leadership to attend Manisha Koirala's wedding



Will Bollywood star Manisha Koirala's high-profile wedding tomorrow be a platform for Nepal's top politicians to sink their differences?

The list of guests to Koirala's wedding include President Ram Baran Yadav, Prime Minister Madhav Kumar Nepal, Maoist chief Prachanda and former King Gyanendra.

The 41-year-old Bollywood star, best known for her films like Saudagar, Dil Se and Bombay, is set to tie the knot with businessman Samrat Dahal, seven years younger to her, in a traditional ceremony near the Nepalese capital.

The wedding ceremony will be a low-key affair with 150 guests and close family friends attending the event, which will be off-limits for the media.

Invites have been sent to President Yadav, Prime Minister Nepal, Prachanda and other senior political leaders on the occasion. Former King Gyanendra and his spouse Komal Shah have also been invited for the wedding.

Maoists chief Prachanda led a decade long insurgency in the country, which resulted in the abolition of 240-year-old monarchy and ended the regime of King Gyanendra.

Recently, Prachnda also demanded removal of Prime Minister Nepal and led a massive campaign against him.

All these top leaders have never appeared on a same stage.

From Bollywood, Manisha's friend Govinda and others are expected to attend the ceremony.

Grand daughter of first elected Prime Minister of Nepal B P Koirala, Manisha and Dahal, 34, will marry in a Swayambar at the luxurious Gokarna Forest Resort, some 10kms east of the capital, according to family sources.

Dahal, who comes from a business family of Kathmandu, has just returned from the US after completing Masters Degree in Microbiology.

However, the reception, to be held at Hotel Soaltee Crowne Plaza in Kathmandu will be grand and 3,000 cards have been distributed for the same.

The marriage, which comes two months after the demise of Girija Prasad Koirala, will bring happiness to the Koirala family and Manisha's parents Prakash and Sushila Koirala will host all the ceremonies.

Manisha and Dahal have been seeing each other over the past year and their wedding date was fixed by an astrologer a few months ago.

The actress has evaded marriage over the years and broke off two engagements in the past.

She was reportedly engaged to ex-Australian ambassador to Nepal Crispin Conroy in 2001, but broke up with him soon.

Last year too, the grapevine was abuzz that Manisha will wed American speaker and author Christopher Dorris, but that relationship too ended.

Monday, June 7, 2010

२ जना नेपालीको कारदुर्घटना बाट क्यानाडा सास्केच्वानमा मृत्यु



सास्केच्वानमा दुइ नेपाली सहित अन्य तिनको कार दुर्घटनामा मृत्यु

क्यानाडाको सास्केच्वान प्रोविन्समा बिहिबार १ जुन २०१० का दिन अन्दाजि बिहान २ बजे दुइवटा कार ठोक्किदा दुइ नेपाली सहित अन्य तिन जनाको मृत्यु भएको बिभिन्न क्यानेडियन मिडियाहरुले जनाएको छ|समाचारमा जनाएअनुसार मृत्यु हुने हरु मध्य नर्थ बेट्लफोर्डका तर हाल सास्काटुन निवासी ३७ बर्षिय एलानि पेदि,१८ बर्षिय क्न्वे पेदि र १५ बर्षिय जस्मिन हर्ड्लोट छन उक्त घटनामा क्न्वे पेदि लाइ उद्धार गरेको तर केहि समय पछि हस्पिटलमा मृत्यु भएको थियो उनिहरु फोर्ड फोकस कारमा थिए |
अर्को माज्दा कारमा सवार सास्काटुन निवासी दुइजना पुरुष कार सहित नराम्रो सङ्ग जलेको अवस्थामा भेटिएका थिए र ति दुइको नाम सार्वजनिक गरेको छैन तर पुलिसले जनाएअनुसार नाम सार्वजनिक गर्नु अघि उनिहरुका साथिभाइहरु र आफन्तहरु लाइ सम्पर्क गर्ने काम भै रहेको छ|यता टोरोन्टो निवासी नरेन्द्र अधिकारीले टोरोन्टोनेपाल डट कम लाइ जानकारी दिए अनुसार मृत्यु हुने ति दुइ जना नेपालीहरु हुन जसमध्य एकजना को नाम सुसान्त भन्ने शरद बगाले हुन,उनको नेपालको घर चितवन हो र उनि अन्दाजि एक बर्ष अघि मलेसिया देखि क्यानाडा आएका थिए भने अर्का मोहन भट्टराइ हुन जसको नेपालको घर मोरङ्ग हो र उनि इजराइल देखि करिब एक वर्ष अघि क्यानाडा आएका थिए|

Wednesday, June 2, 2010

मनोज गजुरेलको रमाइलो हास्यब्यङ्ग एक पटक हेरेर मनोरंजन लिनुहोला

मनोज गजुरेलको रमाइलो हास्यब्यङ्ग एक पटक हेरेर मनोरंजन लिनुहोला

Sunday, May 30, 2010

मावोबादीहरुको सडक संबिधान


त्यसै भारतले मिचेर सानो भएको देशलाई मावोबादीहरुले अझ सानो पार्दैछन यो कति सम्म ठिकहोला त ??????????? १४ वटा अंचल लाई सानो बनाएर १२ मा लगे
माओवादीले १२ प्रदेशको संघीय राज्य संरचनासहित नयाँ संविधानको मस्यौदा सार्वजनिक गरेको छ ।

नेटवर्क व्यापार सुचारु गर्न सर्वोच्चको अन्तरिम आदेश

नेटवर्क व्यवासयलाई प्रतिबन्ध लगाउने सरकारी निर्णयविरुद्ध सर्वोच्च अदालतले कम्पनी ऐन अन्तर्गत इजाजत लिइ व्यवसाय चलाइरहेको भन्दै कम्पनीहरुलाई कारोबार सुचारु गर्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीशहरु खिलराज रेग्मी र तपबहादुर मगरको संयुक्त इजलासले आइतबार यस्तो आदेश दिएको हो। वाणिज्य तथा आपूर्ति मन्त्रालयले सूचना २०६७ जेठ १० गते सूचना जारी गरी वस्तु बिक्री वितरणसँग सम्बन्धित नेटवर्क व्यवसायमा प्रतिबन्ध लगाएको थियो। नेटवर्क मार्केटिङ व्यवसाय सञ्चालनको प्रमाणपत्र वाणिज्य विभागबाट प्राप्त गरेको भन्दै सर्वोच्चले बन्द गर्दा हुनसक्ने आर्थिक क्षति समेतलाई ध्यानमा राख्दै अन्तरिम आदेश जारी गर्नुपरेको बताएको छ।

Monday, May 24, 2010

युनिटीसहितसबै नेटवर्क व्यापारमाथि सरकारद्वारा प्रतिबन्ध



नेटवर्क व्यापारका नाममा ठगी गरेको सार्वजनिक भएपछि सरकारले आइतबार सबै किसिमका नेटवर्क मार्केटिङ व्यवसायमाथि प्रतिबन्ध लगाएको छ।यसअनुसार युनिटीलगायत सञ्चालनमा रहेका झन्डै एक दर्जन नेटवर्क मार्केटिङ कम्पनी खारेजीमा परेका छन्। युनिटीअन्तर्गत चलिरहेका डिपार्टमेन्ट स्टोर, डेरी, अस्पताल लगायत कम्पनी पनि खारेज भएका छन्। अर्थमन्त्री सुरेन्द्र पाण्डेले यस्तो घटना फेरि नदोहोरियोस् भनेर सबै प्रकारका नेटवर्क व्यवसाय खारेज गरी प्रतिबन्ध लगाउने निर्णय गरेको जानकारी दिए।अर्थले आइतबारै वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र लेखेर नियमावली खारेज गरी यस प्रकृतिका सबै व्यवसायलाई प्रतिबन्ध लगाउन आग्रह गर्‍यो। यस आधारमा वाणिज्यको निर्देशिकाअनुसार दर्ता भएका वस्तु व्यापार गर्ने चार नेटवर्क कम्पनी स्वतः प्रतिबन्धित भएका छन्। ती कम्पनी हर्बो इन्टरनेसनल प्रालि, बेस्ट वर्ल्ड बिजनेस लिंक, क्रिस्टल भिजन इन्टरनेसनल लिमिटेड र रोबियस इन्टरनेसनल प्रालि हुन्। गोल्ड क्वेस्ट काण्डपछि पनि सोझासाझा जनतालाई फुस्ल्याएर आफ्नो नेटवर्क मार्केटिङको जालोमा फसाउन थुप्रै ठग कम्पनीहरू आए। यसमा दुबईको प्राइम बैंक इन्टरनेसनल, डियोसफ्ट, लाइफ भिजन, क्विक अर्निङ प्रोग्राम, कन्जरभेसन नेपाल, वेबलाइन, नियोसफ्ट, इनोभेटिभ र नोबेल प्रमुख छन्।
यसबीच अर्थले युनिटीबाट सार्वजनिक पद वा राजनीतिक पार्टीका उच्च ओहादमा आसिन केही पदाधिकारीसँग खिचिएका तस्बिर तथा शुभकामना सन्देश देखाएर सर्वसाधारण झुक्याउने गरेको बताएको छ। 'यथार्थ नबुझी यस्ता कम्पनीका कार्यक्रममा सहभागी नहुन आग्रह गर्छौं,' उसले भनेको छ।
पछिल्ला वर्षहरूमा एउटा बैंकले भन्दा बढी पैसा उठाउन सफल यो कम्पनीले खाडी तथा पूर्वी एसियाली मुलुकहरूमा पनि विभिन्न कार्यक्रम बेचेर साढे दुई अर्ब रुपैयाँभन्दा बढी उठाइसकेको छ। युनिटीका प्रबन्ध निर्देशक विष्णु क्षेत्रीले विदेशमा २ लाख ५० हजार गैरनेपाली ग्राहक रहेको बताएका थिए। कम्पनीले दीर्घकालीन सामाजिक सुरक्षा र अल्पकालीन ट्राभल प्याकेजका नाममा प्रत्येक ग्राहकसँग २ सयदेखि २ सय ४० अमेरिकी डलर उठाइरहेको थियो। त्यो सबै पैसा नेपाल भिœयाइसकेको कम्पनीको भनाइ छ। विदेशी विनिमय ऐनअनुसार कुनै पनि कम्पनीले राष्ट्र बैंकको स्वीकृतिबिना विदेशी मुद्रामा कारोबार गर्न पाउँदैन।

मलेसियामा अबैध बिदेशी कामदारलाई घर र्फकने मौका

मलेसिया सरकारले भिसा म्याद नाघेका र गैरकानुनीरुपमा कार्यरत विदेशी कामदारहरुलाई ६ बर्षपछि पहिलोपटक घर र्फकने मौका दिने भएको छ ।बैठकपछि संचारकर्मीसंग कुरा गर्दै मलेसियाका उप-प्रधानमन्त्री तान श्री मुयीदिन एसिनले यो व्यवस्था अनुसार स्वदेश र्फकन चाहने बिदेशी कामदारलाई कुनै कानुनी कारवाही नगरिने बताए । यसअघि मलेसियाले सन् २००२ र सन् २००४ मा स्वदेश र्फकन यस्तैखाले अबसर खुला गरेको थियो ।मलेसियामा करिव ७० हजारको संख्यामा अबैध नेपाली कामदार रहेको अनुमान गरिन्छ ।गृहमन्त्रीसहित प्रहरी प्रमुख, महान्यायाधिबक्ता लगायत कामदारसंग सम्बन्धीत १७ वटा सरकारी एजेन्सीका प्रतिनिधि उपस्थीत मन्त्रिपरिषद्को बैठकमा उपस्थित थिए । कामदारलाई सुरक्षित स्वदेश फिर्ताका लागि लाग्ने पुरै खर्च सरकारले नबेहोर्ने भन्दै उनले रोजगारदाताको पनि जिम्मेवारी हुने बताए । अहिलेसम्म स्वदेश र्फकदा टिकट खर्च बाहेक कति जरिवाना रकम लाग्ने भन्ने सरकारले स्पष्ट पारेको छैन् ।

Blog Archive